Barahi News

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुुँदै

– पत्रपत्रिका  सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा...बाँकी

नेपालमा चिनीको स्टक सकिंदै गएपछि भाउ आकासिन थाल्यो

पत्रपत्रिका – चिनीको मूल्य अकासिएको छ। मुलुकभित्र चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतो गरी चिनीको मूल्य अत्यधिक वृद्धि गरेका छन्। अहिले खुद्रामा चिनीको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ। बजार मूल्य हस्तक्षेपको भूमिका...बाँकी

पोखराका पर्यटन व्यवसायी कोरोनाले थला परेका होटलहरु खोल्ने तयारीमा

– पत्रपत्रिका  चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन गर्न...बाँकी

गरिवीकै कारण तनहुँमा ३५ जनाले आत्महत्या गरे

तनहुँ असार २३ जिल्लाका विभिन्न स्थानहरूमा १३ बर्षदेखि ७० बर्ष उमेर समुहका मानिसले आत्मह’त्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धेरै जसो गरीब र विपन्न रहेका छन् । विशेषगरी विभिन्न दुर्गम स्थानमा बसोबास...बाँकी

पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने संकेत

पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते...बाँकी

पोखराअन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुने

पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो...बाँकी

लकडाउनले भोकै परेपछि आत्महत्याको प्रयास

हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे। छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए। लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती...बाँकी

सर्वसाधारण समस्यामा पर्न थालेपछि लकडाउन खुकुलो बनाउँदै सरकार

– पत्रपत्रिका लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर...बाँकी

पर्यटन र यातायातलाई ऋणमा प्राथमिकता

राष्ट्र बैंकले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ । पुनर्कर्जा सुविधामा कोभिड १९...बाँकी

लकडाउनमा पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य जारी

कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारी रोक्नका लागि नेपालमा लकडाउन गरिए पनि राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय निर्माणको काम भने निरन्तर भइरहेको छ । लकडाउनका कारण विमानस्थल निर्माणका लागि आवश्यक सामग्री रोकिए पनि मौज्दात...बाँकी