Barahi News

लकडाउन प्रभाव : निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘डेडलाइन मिट’ गर्न मुश्किल

तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति...बाँकी

लकडाउन खुल्यो, भीडभाड पनि बढ्यो तर, पसलमा ग्राहक आएनन

लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो । तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ ।लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको...बाँकी

स्याङ्जाका एसपीसहित १८ प्रहरी तथा कर्मचारीमा कोरोना पुष्टी

पछिल्लो समय नेपालभर कोरोनाको आतंक झन- झन बढ्न थालेको महशुश गरिएको छ । बिशेष गरी सुरक्षाकर्मी नै कोरोना संक्रमणको जोखिमम पर्न थालेका छन् । यस्तै स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित १८ कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि...बाँकी

ढोरपाटन नगरपालिकाका इन्जीनियर पोखरामा एक लाख घुस सहित पक्राउ

बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको...बाँकी

स्याङ्जा र बाग्लुङमा थप तीनजनामा कोरोना पुष्टी, गण्डकीमा कुल संक्रमित १२३१ पुगे

स्याङ्गजा र बाग्लुङमा थप तीनजनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग प्रयोगशाला पोखरामा गरिएको पिसिआर परीक्षणमा स्याङ्गजा वालिङ नगरपालिकाका १९ बर्षीय युवक र बाग्लुङ गलकोट नगरपालिकाका २५ र ३५ पुरुषमा...बाँकी

पश्चिम म्याग्दीको समथर फाँटैभरि छपक्कै सलह, कृषकहरु चिन्तित

दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला...बाँकी

पोखराको बाग्लुङ बसपार्कबाट बालिकालाई जबर्जस्ती कारमा राखी करणी प्रयास, चारजना पक्राउ

पोखरामा एक बालिकालाई जबर्जस्तीको प्रयास गरेको आरोपमा कास्की प्रहरीले कार सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार बिहान अन्दाजी ६:३० बजेको समयमा पोखरा बाग्लुङ बसपार्क स्थित साहारा अस्पतालको अगाडीबाट निलो रङको कारमा...बाँकी

पर्वतमा बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक...बाँकी

कास्कीको घाचोकमा विश्वमै दुर्लभ सर्प राजगोमन ‘किङ कोब्रा’ भेटियो

जिल्लाको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण...बाँकी

गण्डकी प्रदेश सरकारको कोरोना कोषमा सूर्य नेपाल प्रालिको एक करोड सहयोग

गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले रु एक करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले आज प्रदेशका मुख्यमन्त्री...बाँकी