Barahi News

लकडाउन प्रभाव : निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘डेडलाइन मिट’ गर्न मुश्किल

तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति...बाँकी

लकडाउन खुल्यो, भीडभाड पनि बढ्यो तर, पसलमा ग्राहक आएनन

लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो । तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ ।लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको...बाँकी

फेक आइडीबाट अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका(२ घर भएका २७ वर्षीया कोपिला शर्मा...बाँकी

आँधीखोला गाउँपालिकाद्वारा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई एभोकाडोको बिरुवा वितरण

स्याङ्जाको आँधीखोला गाउँपालिकाले गाउँपालिका अन्तर्गत १८ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका २००० विद्यार्थीलाई निःशुल्क ऐभोकाडोको बिरुवा वितरण गरेको छ । प्रत्येक विद्यार्थीलाई ५ वटा र विद्यालयलाई ५ वटाका का दरले १० हजार ७...बाँकी

ठोरी र माडीका जनप्रतिनिधिको प्रतिक्रिया – ‘भगवान् राम नेपालको ज्वाइँ नभएर छोरा’

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा अभिव्यक्ति दिएपछि ठोरी र माडीका जनप्रतिनिधि भन्छन् अब भगवान् राम नेपालको ज्वाइँ नभएर छोरा भएको प्रष्ट भएको छ । सीताकालीन सभ्यता र संस्कृतिसँग मेल खाने...बाँकी

तनहुँमा पहिराले पुरिएर बेपत्ता भएका २० वर्षीय राजेश अझै भेटिएनन्

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ...बाँकी

ढोरपाटन नगरपालिकाका इन्जीनियर पोखरामा एक लाख घुस सहित पक्राउ

बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको...बाँकी

पश्चिम म्याग्दीको समथर फाँटैभरि छपक्कै सलह, कृषकहरु चिन्तित

दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला...बाँकी

पोखराको बाग्लुङ बसपार्कबाट बालिकालाई जबर्जस्ती कारमा राखी करणी प्रयास, चारजना पक्राउ

पोखरामा एक बालिकालाई जबर्जस्तीको प्रयास गरेको आरोपमा कास्की प्रहरीले कार सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार बिहान अन्दाजी ६:३० बजेको समयमा पोखरा बाग्लुङ बसपार्क स्थित साहारा अस्पतालको अगाडीबाट निलो रङको कारमा...बाँकी

पर्वतमा बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक...बाँकी