Barahi News

कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ...बाँकी

कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो : मुख्यमन्त्री गुरुङ

– वासुदेव पौडेल/हरि बाँस्तोला विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट प्रदेशलाई...बाँकी

‘मेरो कुरा सुन्ने कोही भएन’ सिरिन्ज काण्डका निर्दोष आरोपी – खगेन्द्र पाठक

कथित सिरिन्ज आक्रमणका निर्दोष आरोपी खगेन्द्र पाठकले अब आफु त्यो घटना सम्झनै नचाहेको बताएका छन । गत सोमबार बनेपामा युवती माथी सिरिन्ज आक्रमण भएको भन्ने हल्लाकै भरमा उत्तेजित भिडले निर्दोष शिक्षक खगेन्द्र पाठक माथी र्दुब्यबहार...बाँकी

२०३२ सालमा पोखरामा नयाँ विमानस्थल बनाउने मात्र भनिएको थियो : आयोजना प्रमुख मुनाकर्मी

– बाराही न्यूज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले थप जग्गा अधिग्रहणका लागि सहयोग गर्न अनुरोध गर्दै गएको साउन २१ गते पोखरा महानगरपालिका वडा नं १४ को कार्यालयलाई पत्राचार गरेपछि पोखरा मझेरीपाटन र छिनेडाडाका स्थानिय आन्दोलित बनेका...बाँकी

नेपाललाई आधुनिक युगमा स्तरोन्नति गर्ने कुरा गर्दा धेरैले अनौठो माने : प्रधानमन्त्री

–हरि लामिछाने (रासस)  प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको...बाँकी

विश्वकप शुरु हुनै लाग्दा बिश्वचर्चित फुटबलर लिओनल मेस्सीसँगको सनसनीपूर्ण अन्तर्वार्ता

३१ वर्षे मेस्सीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार्ने क्रममा आफैंले पेनाल्टी मिस गरेपछि मेस्सीले अप्रत्यासित रुपमा सन्यास घोषणा गरेका थिए । तर, अर्जे्न्टिनी राष्ट्रपतिदेखि सबैले उनलाई सन्यास फिर्ता लिन दबाव दिए पश्चात अर्जे्न्टिनाको प्रशिक्षक...बाँकी

वैदेशिक रोजगारीले पतिपत्नीको सम्बन्धमा दरार

सरकारी तथ्याङ्क अनुसार भारतमा करिब ४० लाख र त्यसबाहेकका मुलुकमा ३७ लाख नेपाली पुगेका छन् । वैदेशिक रोजगारीका क्रममा विदेशिएका नेपालीहरुका कारण रेमिट्यान्स मात्र भित्रिएको छैन,पारिवारिक विघटनका घटनाहरु पनि समाजमा देखिने गरेका छन् । पतिपत्नीहरुबीचको...बाँकी

जनचाहना अनुसार काम नगर्दा कांग्रेस नोकिया जस्तै फ्लप भयो : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसले गलत निर्णय गरेका कारण हार व्यहोर्नु परेको बताउनुभएको छ  । एपिवान टेलिभिजनको कार्यक्रम ‘तमसोमा ज्योतिगर्मय’ मा अन्तर्वार्ताका क्रममा कांग्रेसले जनताको चाहना अनुसार नहिंडेको, जनताको चाहना अनुसार काम नगरेको कारण हार...बाँकी

‘एमालेले माओबादीलाई अनावश्यक मंच दियो’ सम्बिधानविद् -आचार्य

संबिधानविद् डा . भीमार्जुन देब आचार्यले नेपालमा वामगठबन्धनको भविष्य धेरै लामो नरहेको टिप्पणी गर्नुभएको छ । बिहिबार एपिवान टेलिभिजनको कार्यक्रम ‘तमसोमा ज्योतिगर्मय’ मा कार्यक्रमका संचालक टिकाराम यात्रीसँग दिनुभएको अन्तवार्तामा उहाँले निश्चित रुपमा नेपालमा वामगठबन्धनको निरन्तरता...बाँकी

भ्यालेन्टाइनमा उपहार किनें, तर ‘ह्याप्पी क्रिसमसको’ ट्याग निकाल्न बिर्सेछु : सीताराम कट्टेल

कलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली आज १० औँ वैवाहिक वर्षगाँठ मनाउँदै छन् । बाढी पीडितका लागि रौतहटको सन्तपुर बस्ती निर्माण कार्यको सिलसिलामा अहिले यो जोडी सन्तपुरमै छ...बाँकी