Barahi News

कुखुराको भालेको आक्रमणबाट बृद्दाको मृत्यु

एजेन्सी – अस्ट्रेलियामा कुखुराको भालेको आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन्। दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी...बाँकी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ५३१ पुग्यो, १ लाख ५८ हजार संक्रमित

भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी...बाँकी

पाकिस्तानमा विमान दुर्घटना, १०७ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो...बाँकी

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६३ पुग्यो

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको...बाँकी

भारतमा भयाभह बन्दै कोरोना २४ घण्टामा १२२ जनाको ज्यान गयो, ७४ हजार बढि संक्रमित

भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् । कूल संक्रमितमध्ये...बाँकी

कोरोनाको औषधि बनाएर आफैमा परीक्षण गर्ने चिकित्सकको ज्यान गयो

भारतको चेन्नईमा एक चिकित्सकले कोरोना भाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । पेरुगुंडीमा बस्ने शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको ज्यान गएको हो । उक्त कम्पनीको...बाँकी

कोरोना भाइरसको प्रभाव २ बर्ष रहने अनुसन्धानकर्ताको दावी

कोरोना भाइरस कोभिड १९ ले अहिले समग्र विश्वलाई आफ्नो प्रभावमा लपेटेको छ । भरपर्दो औषधि पत्ता लगाउन नसक्दा यसको भयावह अझ अगाडि कुन रुपमा हुने हो भन्ने त्रासले आम विश्ववासीलाई सताएको छ । यही अन्यौल...बाँकी

भारतमा दुई साता लकडाउन थप

भारतमा थप लकडाउन लम्बिएको छ । कोरोनाका कारण ज्यान जाने मानिसको संख्या बढदै गएपछि थप दुई हप्ता लकडाउन लम्बिएको हो । भारतमा कोरोनाकाट ज्यान जाने मासिसको संख्या हजार नागेको छ । भने संक्रमितको संख्या ३५...बाँकी

कोरोनाबाट बच्न सकिने अन्धविश्वासमा विषाक्त मदिरा पिउँदा ७ सय बढीको मृत्यु

विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्...बाँकी

बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन भएको छ । भारतीय मिडियाका अनुसार इरफानको बुधबार बिहान निधन भएको हो । इरफान मंगलबार बिहान बाथरुममा लडेका थिए । यसपछि उनलाई उपचारका लागि मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको...बाँकी