Barahi News

स्याङ्जाका एसपीसहित १८ प्रहरी तथा कर्मचारीमा कोरोना पुष्टी

पछिल्लो समय नेपालभर कोरोनाको आतंक झन- झन बढ्न थालेको महशुश गरिएको छ । बिशेष गरी सुरक्षाकर्मी नै कोरोना संक्रमणको जोखिमम पर्न थालेका छन् । यस्तै स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित १८ कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि...बाँकी

मणिपाल र जिएमसीमा कार्यरत २ चिकित्सकमा कोरोना पुष्टी, ट्रेसिङ सुरु

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भए लगत्तै गण्डकी मेडिकल कलेजकी नर्समा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेशका जनस्वास्थ्य प्रमुख डा बाबुराम आचार्यका अनुसार ति स्वास्थ्यर्मीलाई पनि आइसोलेसनमा...बाँकी

स्याङ्जा र बाग्लुङमा थप तीनजनामा कोरोना पुष्टी, गण्डकीमा कुल संक्रमित १२३१ पुगे

स्याङ्गजा र बाग्लुङमा थप तीनजनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग प्रयोगशाला पोखरामा गरिएको पिसिआर परीक्षणमा स्याङ्गजा वालिङ नगरपालिकाका १९ बर्षीय युवक र बाग्लुङ गलकोट नगरपालिकाका २५ र ३५ पुरुषमा...बाँकी

मंगलबार थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना भाइरसको...बाँकी

पश्चिमाञ्चल अस्पतालमा उपचाररत १३ जना संक्रमित निको भइ घर फर्के

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षत्रिय अस्पताल पोखरामा उपचाररत १३ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार डिस्चार्ज हुनै सवै जना कास्कीका रहेका छन् । उनिहरु पोखरा...बाँकी

नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका...बाँकी

शनिबार ७० जना संक्रमित थपिँदा ४ सय ३१ जना निको भए

शनिबार कोरोनाभाइरसका ७० जना संक्रमित थपिएका छन्। २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा तीन हजार छ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर...बाँकी

तनहुँमा भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टिनमा बसेका उनको...बाँकी

शुल्क तिरेर सातै प्रदेशमा कोरोना परीक्षण गर्न सकिने (अस्पतालको सूचिसहित)

अबदेखि सबै प्रदेशमा सशुल्क पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षणका अनुमति दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको...बाँकी

पोखरामा एकैपटक १० जना पुरुषमा कोरोना संक्रमणको पुष्टी

कास्कीमा आज एकैपटक १३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य निर्देशानालय पोखराका अनुसार स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परीक्षणमा कास्कीको पोखरा सहित मादी गाउँपालिकाका १३ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।...बाँकी