Barahi News

क्रिकेट संघ कास्कीको ड्रिम प्रोजेक्ट ‘सेन्ट्रल क्रिकेट एकेडेमी’ को स्थापना

कास्की जिल्ला क्रिकेट संघले आफ्नो ड्रिम प्रोजेक्ट ‘सेन्ट्रल क्रिकेट एकेडेमी’  को स्थापना गरेको छ । एकेडेमी पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रोजेक्टको प्रशिक्षकमा रिजन प्रजू, दिपेश खत्री, गोविन्द प्रधान, विधान श्रेष्ठ र...बाँकी

कोरोना महामारीले ‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’

कोभीड–१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् । विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना...बाँकी

गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने

गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा गण्डकी प्रदेशबाट सहभागी भई पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारको आइतबारको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका...बाँकी

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रङ्गशाला बनाइने

सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा एक÷एक वटा रङ्गशाला बनाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेशसभामा सरकारको आगामी वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रङ्गशाला निर्माण...बाँकी

बन्दाबन्दीमै तयार भयो पोखरा रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान

सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ । निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै...बाँकी

पुलिसलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले उचाल्यो रारा गोल्डकपको उपाधि

रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र...बाँकी

फुटबल खेलका माध्यमबाट पोखरालाई चिनाउँदै सहारा

विसं २०५७ अघि पोखरामा खेलकूदका गतिविधि शून्य प्रायः थिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आयोजना गर्नेबाहेकका अन्य प्रतियोगिता नभएको अवस्थामा सहारा क्लबले पहिलोपटक जिल्लास्तरीय सहारा कप फुटबल आयोजना ग¥यो । सहारा कपको अर्को वर्ष राष्ट्रियस्तरको...बाँकी

स्वस्थ जीवनका लागि व्यायाम : किरण गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले पछिल्लो समय अधिकांस मानिस खानपान र जीवनशैलीका कारण रोगी बन्दै गैरहेको बताएका छन् । पोखरा महानगरपालिकाको वडा नं. २९ भण्डारढिक रंगशाला परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशाला...बाँकी

पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा, चैतभित्र सम्पन्न हुने

आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा समेत लिइन्छ...बाँकी

गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ क्रिकेट प्रतियोगितामा नवलपुर च्याम्पियन

नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शिर्षस्थान...बाँकी