Barahi News

अमिताभसंगै छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमणको पुष्टी

भारतीय सिनेमाका अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अभिनेता अभिषेक बच्चनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।् बच्चनले आफ्नो अधिकारिक ट्विटर ह्यान्डलमार्फत...बाँकी

‘दुई मुटु’ को साथमा आए सर्गम ( भिडियो सहित )

कोरना कहरले नेपाली मनोरंजन क्षेत्र नराम्रो संग प्रभावित भएको छ। फिल्म , संगीतका कामहरु ठप्प भैरहदा बिस्तारै यस क्षेत्र संग सम्बन्धित व्यक्तिहरु आफ्ना सिर्जना सार्वजनिक गरिरहेका छन्। अमेरिकामा बसेर “हरेक प्रतिभाको सम्मान र विकाश हाम्रो...बाँकी

‘अतालिन्छ यो मन’ लिएर आए शिब ( भिडियो सहित )

चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो “अतालिन्छ यो मन” सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल” को रहेको छ...बाँकी

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

बलिउड चर्चित कोरियोग्राफर सरोज खानको ७२ बर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार राति उपचारका क्रममा अस्पतालमा निधन भएको भारतिय मिडियाले जनाएको छ । खानको निधनको खबरले बलिउड शोकमा पुगेको छ । उनलाई स्वासप्रश्वासमा...बाँकी

प्रविशाको तिम्रो मेरो साथुमा एलिशा र राजकुमार (भिडियो सहित)

चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ुतिम्रो मेरो साथु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ।...बाँकी

पोखरामा असहायलाई राहत बाँडदै कलाकार

पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै...बाँकी

दिवेश पोखरेल बने अमेरिकन आइडलको फस्ट रनर अप

दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बन्नुभएको हो । छनोट चरण हुँदै अन्तिम...बाँकी

खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल (भिडियो सहित)

पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप...बाँकी

बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन भएको छ । भारतीय मिडियाका अनुसार इरफानको बुधबार बिहान निधन भएको हो । इरफान मंगलबार बिहान बाथरुममा लडेका थिए । यसपछि उनलाई उपचारका लागि मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको...बाँकी

गायिका माया पुनको ‘नेपालकी छोरी’ भिडियो चर्चामा (भिडियो सहित)

गायिका माया पुनको आवाजमा नयाँ गीत नेपालकी छोरी सार्वजनिक भएको छ ।लोकप्रिय नायीका केकी अधिकारीको अभिनय रहेको उक्त गितको भिडियोमा अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् ।जंगबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा...बाँकी