Barahi News

आर्थिक बर्ष ०७६/७७ को अन्तिम दिन बेलुका ५ बजेसम्म ८ खर्ब २८ अर्ब राजश्व संकलन

चालु आर्थिक वर्ष २०७६/७७ मा राजस्वको संसोधित लक्ष्य भने सरकारले पुरा गर्ने भएको छ । पछिल्लो समय जेठ १५ मा आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउदा अर्थमन्त्री डा युवराज खतिवडाले ८ खर्ब २७ अर्ब यो...बाँकी

गण्डकी प्रदेश सरकारको कोरोना कोषमा सूर्य नेपाल प्रालिको एक करोड सहयोग

गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले रु एक करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले आज प्रदेशका मुख्यमन्त्री...बाँकी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोलको मूल्य अब १०२

पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले फेरि बढाएको छ। निगमले आज शुक्रबार एक सुचना जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा बृद्धि गराएको हो । निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ बढाएको छ । बढेपछिको मूल्यमा...बाँकी

पश्चिमाञ्चल होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, बैंकले कर्जा तिर्न दबाब दिएको भनाई

कर्जा र साँवाको ब्याज भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट चर्को दवाव परेपछि पश्चिमाञ्चल होटल संघ पोखराले विषम परिस्थितिलाई ख्याल गर्दै आबश्यक समन्वय गरिदिन अनुरोधसहित बुधबार नेपाल राष्ट्र बैंकलाई एक ज्ञापनपत्र बुझाएको छ । यसका...बाँकी

ऋण चुक्ताका लागि ताकेता नगर्न पश्चिमाञ्चल होटल संघ पोखराको आग्रह

कोभिड १९ को महामारीसँगै नेपालमा जारी लकडाउनका कारण पर्यटन क्षेत्र ठप्पप्रायः रहेको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा...बाँकी

लकडाउनका कारण तनहुँमा होटल व्यवसायीको ३ अर्ब लगानी जोखिममा

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँ जिल्लामा सञ्चालित होटलहरुको रु तीन अर्ब लगानी जोखिममा परेको छ । कोभिड–१९ बाट तनहुँ पनि प्रभावित भएको र यसले होटल व्यवसायमा गरिएको रु तीन अर्ब लगानी जोखिममा...बाँकी

गण्डकी विकास बैंकलाई समाहित गर्दै मेगा बैंकले आजदेखी कारोबार शुरु गर्यो

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आजबाट विधिवतरुपमा संयुक्त कारोबार शुभारम्भ गरेको छ । आइतबार पोखरामा एक समारोहबीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरियो । कार्यक्रममा...बाँकी

सांसद विकास कोषबाट खर्च नभएको बजेट कोरोना कोषमा जम्मा

बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो...बाँकी

पेट्रोलको मूल्य प्रतिलिटर रु ५ बढ्यो

लकडाउनको बेला जनताको क्रय शक्ति कमजोर भएको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा अत्याधिक कर थपेको सरकारले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ र डिजल तथा मट्टितेल २ रुपैयाँले बढाएको हो । आयल...बाँकी

रुपा गाउँपालिकाले कोरोनाका कारण रोजगार गुमाएर फर्केका युवालाई सहुलियत ऋण दिने

कोभिड–१९ का कारण रोजगार गुमाएर स्वदेश फर्केकालाई लक्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रममलाई प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम र बजेटमार्फत कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्किएका...बाँकी