Barahi News

ऋण सापटी लिएर कुखुरापालन, तिर्न नसकेपछि अपहरणको नाटक

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए ।...बाँकी

आँधीखोला गाउँपालिकाद्वारा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई एभोकाडोको बिरुवा वितरण

स्याङ्जाको आँधीखोला गाउँपालिकाले गाउँपालिका अन्तर्गत १८ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका २००० विद्यार्थीलाई निःशुल्क ऐभोकाडोको बिरुवा वितरण गरेको छ । प्रत्येक विद्यार्थीलाई ५ वटा र विद्यालयलाई ५ वटाका का दरले १० हजार ७...बाँकी

बन्दिपुर गाउँपालिकाले दश हजार बाख्रालाई ‘पिपिआर खोप’ लगायो

बन्दिपुर गाउँपालिकाले दश हजार बाख्रालाई ‘पिपिआर खोप’ लगाएको छ । गाउँपालिकाभित्र रहेका छवटै वडाका टोलटोलमा प्राविधिक पुगी बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाएका हुन् । सो रोग लागेपछि बाख्रालाई बचाउन नसकिने हुँदा रोग लाग्नु अगावै...बाँकी

ब्यास नगरपालिकाले गाउँ फर्किएका नगरवासीलाई गाउँमै टिकाउने विकास कार्यक्रम ल्याउने

गाउँमा सेवा सुविधा नभएको भन्दै धेरैले गाउँ छाडेर शहरमा बसाइँ सरे । कतिपयले रोजगारीका लागि त कतिले शिक्षा र स्वास्थ्यका लागि । तर, कोभिड–१९ को सङ्क्रमण बढेपछि शहर झरेका अधिकांश सर्वसाधारण गाउँ फर्किए । सुखमा...बाँकी

दमौलीका चार युवाद्वारा आइसोलेसनमा बसेकाहरुका लागि दैनिक २० लिटर दूध सहयोग

सदरमुकाम दमौली बजारका चार युवा मिलेर सोमबार आइसोलेसनमा बसेकाहरुका लागि दैनिक २० लिटरसम्म दूध व्यवस्थापन गरेका छन् । दमौलीका दुई स्थानमा स्थापना गरिएको आइसोलेसन कक्षमा रहेका व्यक्तिको पौष्टिक आहारमा वृद्धि गराउने उद्देश्यले युवाहरूले एक महिनासम्म...बाँकी

सलह आगमनमा मौसमको महत्वपूर्ण भूमिका,सलहको जोखिम नेपालमा कस्तो होला ?

अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सहल किराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...बाँकी

आँधिखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरीद गर्यो

आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरिदिएको छ । आँधीखोला–१ भक्किमले, दत्तेलटे र त्रिवेणीका बर्खे आलु बारीबाटै सो गाउँपालिकाले खरिद गरिदिएपछि उनीहरु उत्साहित भएका छन् । त्यहाँका ५४ घरका कृषकले ९० रोपनी बाँझो...बाँकी

कौसीमा तरकारी फलाएर आत्मनिर्भर बनेकी पोखराकी सरस्वती

– जमुनावर्षा शर्मा पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’उनी पोखरामा पछिल्लो समय यो...बाँकी

फौजी किराले बाली नष्ट गर्न थालेपछी वालिङ र गल्याङका किसान चिन्तित

मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका किसान चिन्तित बनेका छन् । दुःख गरी लगाएको मकैबालीमा फौजी किराले क्षति पु¥याएपछि यहाँका किसान चिन्तित बनेका हुन् । मकैको गुवा र पात फौजीकिराले काटेर...बाँकी

बाँदर लखेट्दैमा जान्छ बागलङ दारेगौडाका किसानको दिनचर्या

बागलुङ नगरपालिका–४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जानुहुन्छ । उहाँ जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा उहाँको दिनचर्या बाँदर...बाँकी