Barahi News

गुडिरहेको जीपको पाङ्ग्रा खुस्किए दुर्घटना

पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको व्यासनगरपालिका–५ स्थित चापाघाटमा बुधबार जीपको पाङ्ग्रा खुस्किएपछि दुर्घटना भएको जीप । दुर्घटना हुँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तस्बीर ः सानेबहादुर नेपाली ÷ रासस

प्रतिकृया दिनुहोस्