Barahi News

पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘पौराणिक’ भीमढुङ्गा

पोखरा , २७ जेठ:

पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘पौराणिक’ भीमढुङ्गा । पाँच पाण्डव मध्येका माहिला भीमसेनले यस ढुङ्गा उचालेर फालेकाले यसको नाम भीमढुङ्गा रहन गएको जनविश्वास छ । तस्वीरः जमुनावर्षा शर्मा÷रासस

प्रतिकृया दिनुहोस्