Barahi News

लामाचौर स्थित ठूली पोखरी परिसरमा जलेश्वर महादेवको मन्दिर

पोखरा महानगरपालिका–१९ लामाचौरस्थित ठूली पोखरी परिसरमा निर्माण गरिएको जलेश्वर महादेव मन्दिर । गत वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालयको रु १७ लाख ३८ हजारको लागतमा पोखरी मर्मत गरिएको थियो । तस्वीर ः कृष्ण दवाडी÷रासस

प्रतिकृया दिनुहोस्