Barahi News

जमीन चक्लाबन्दी गरी खेती गर्ने तयारी

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ स्थित तल्लाखेतमा जमीन चक्लाबन्दी गरी खेतीको तयारी गरिँदै ।

स्थानीयवासी ३३ कृषकको १०८ रोपनी जमीन चक्लाबन्दी गरिएको छ । तस्वीर : कृष्ण दवाडी÷रासस

प्रतिकृया दिनुहोस्